Saturday October 24, 2020  |    | 

बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ

Pugchha - 2020 Sep 07 08:55 AM
IMG

काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन् । उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन् । उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु । ईमेज अनलाइनबाट साभार 

कमेन्ट गर्नुहोस्